‘प्रेमगित २’ ले थाल्यो आक्रमक व्यापार, यस्तो छ फिल्म ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
६० पटक हेरिएको
Shares
‘प्रेमगित २’ ले थाल्यो आक्रमक व्यापार, यस्तो छ फिल्म ?

सारांश

  • काठमाडौं ।
  • आजबाट अल नेपाल प्रदर्शनमा आएको वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ ले आक्रामक व्यापार सुरु गरेको छ ।
  • झण्डै २ वर्षसम्म पर्दामा नदेखिएका नायक प्रदीप खड्काको क्रेज हलमा गज्जबको देखियो ।

काठमाडौं । आजबाट अल नेपाल प्रदर्शनमा आएको वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ ले आक्रामक व्यापार सुरु गरेको छ । झण्डै २ वर्षसम्म पर्दामा नदेखिएका नायक प्रदीप खड्काको क्रेज हलमा गज्जबको देखियो । उनलाई बोक्दै दर्शकहरुले सेल्फी खिच्न समेत भ्याए ।

शुक्रवार विहान र दिउँसोको शो क्यूएफएक्सको काठमाडौं र मोफसल हल हाउसफूल थिए । मुख्य मल्टिप्लेक्सले शुक्रबार फिल्मलाई १६ सोज दिएको थियो । बुकिङमै दुई सोज सोल्डआउट भएका थिए ।

कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर अभिनेता खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सन्तोष सेनले दर्शकसँगै बसेर फिल्म हेरे । उनीहरुले दर्शकीय प्रतिक्रियालाई उत्साहजनक भनेका छन् । शनिबार पनि फिल्मका अधिकांश सोज हाउसफूल छन् ।

नायक प्रदीप खड्काले दर्शकहरुबाट पाएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताएका छन् ।
म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो ।

(https://conversionwise.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशान्तको पुराना पिएले खुलाए अनुसार रियाको यस्तो थियो व्यवहार
सुशान्तको पुराना पिएले खुलाए अनुसार रियाको यस्तो थियो व्यवहार
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन: काङ्ग्रेस
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन: काङ्ग्रेस
प्रदेश २ का मुख्यमन्त्रीलाई सरकारबाट हटेर देखाउन गगन थापाको चूनौति
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
बेसहारालाई घर
बेसहारालाई घर
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
नेपालमाथि किन सधैं इण्डियाको गिद्दे नजर ?
नेपालमाथि किन सधैं इण्डियाको गिद्दे नजर ?
कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ
कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
राम्रा कामको प्रचार नहुँदा  नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल

तपाईंले छुटाउनुभयो कि?