गठबन्धनको टुङ्गो भोलिसम्मः अध्यक्ष दाहाल

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ३, २०७९
|
|
६१ पटक हेरिएको
Shares
गठबन्धनको टुङ्गो भोलिसम्मः अध्यक्ष दाहाल

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताए ।
  •   भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए ।
  • उनले भने, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताए ।  भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । उनले भने, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।”

निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए । पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए ।

उनले भने, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
यसरि हुन्छ काठमाडौंमा आइपीएल सट्टेबाजी, बुक्की डन नागराजमाथि प्रहरीको निशाना
यसरि हुन्छ काठमाडौंमा आइपीएल सट्टेबाजी, बुक्की डन नागराजमाथि प्रहरीको निशाना
दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने
दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने
लकडाउन थप कडा, कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गरिने
लकडाउन थप कडा, कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गरिने
बाम गठबन्धनबाट ओली प्रधानमन्त्री
बाम गठबन्धनबाट ओली प्रधानमन्त्री
मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
पर्यटकीयस्थल तिम्बुपोखरी जाने मौसम शुरु
पर्यटकीयस्थल तिम्बुपोखरी जाने मौसम शुरु
पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना
पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना

तपाईंले छुटाउनुभयो कि?