तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ५, २०७९
|
|
५८ पटक हेरिएको
Shares
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर

सारांश

  • दमौली, ५ जेठ ।
  • तनहुँको ब्यास नगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ७ सय ६५ मतान्तरले अग्रता लिइरहेका छन् ।
  • जोशीले पछिल्लो मतगणना अनुसार २ नं वडाको ११०० मत गन्दा ५७५ मत प्राप्त गरेका छन् ।

दमौली, ५ जेठ । तनहुँको ब्यास नगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ७ सय ६५ मतान्तरले अग्रता लिइरहेका छन् ।

जोशीले पछिल्लो मतगणना अनुसार २ नं वडाको ११०० मत गन्दा ५७५ मत प्राप्त गरेका छन् । जोशीले अहिलेसम्म कुल २ हजार ३ सय ६८ मत ल्याएर लिड गरिरहेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वैकुण्ठनाथ न्यौपानेले २ नं वडाको ११०० मत गन्दा ४०७ मत ल्याएका हुन् । उनले कुल १ हजार ६ सय ३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा १३३ यात्रु सवार विमान दुर्घटना
चीनमा १३३ यात्रु सवार विमान दुर्घटना
नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
बैंककबाट आयो ओलीको स्वास्थ्य अवस्थाबारे यस्तो खबर
बैंककबाट आयो ओलीको स्वास्थ्य अवस्थाबारे यस्तो खबर
चितवन-२ मा  रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
चितवन-२ मा रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
नेता सीपी गजुरेल पक्राउ
नेता सीपी गजुरेल पक्राउ
सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न
सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा
पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?

तपाईंले छुटाउनुभयो कि?