सप्तकोशीले कटान सुरु गरे पछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १८, २०७९
|
|
६८ पटक हेरिएको
Shares
सप्तकोशीले कटान सुरु गरे पछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ

सारांश

  • सुनसरी।
  • सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन्।
  • गए रातिदेखी परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भू-भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन्।

सुनसरी। सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन्।

गए रातिदेखी परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भू-भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन्।

पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन भने २ लाख १६ हजार ८५ क्युबिक प्रतिसेकेन्डका दरले पानीको बहाव भईरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराएइको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रियंकाकाे विवाहकाे तस्विर १९ कराेडमा विक्रि हुने
प्रियंकाकाे विवाहकाे तस्विर १९ कराेडमा विक्रि हुने
पर्सामा एमालेको विजयी सुरूवात, ९ स्थानीय तहमा गणना
पर्सामा एमालेको विजयी सुरूवात, ९ स्थानीय तहमा गणना
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष दाहाल
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष दाहाल
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
आज र भोली हरिबोधनी एकादशी, यस्तो छ धार्मिक तथा शास्त्रीय मान्यता
आज र भोली हरिबोधनी एकादशी, यस्तो छ धार्मिक तथा शास्त्रीय मान्यता
बलात्कारीको मृत्यु जेलमा तड्पीएर हुन्छ: सुदीप पाठक
बलात्कारीको मृत्यु जेलमा तड्पीएर हुन्छ: सुदीप पाठक
जनकपुर पुगेका  योगी आदित्यनाथले लेखे यस्तो पत्र
जनकपुर पुगेका योगी आदित्यनाथले लेखे यस्तो पत्र

तपाईंले छुटाउनुभयो कि?