तिहारपछिको पहिलो सुनको ब्यापार, आइतबार कतिमा हुदैछ कारोबार

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १३, २०७९
|
|
५६ पटक हेरिएको
Shares
तिहारपछिको पहिलो सुनको ब्यापार, आइतबार कतिमा हुदैछ कारोबार

सारांश

  • काठमाडौ १३ कात्र्तिक ।
  • साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ ।
  • कार्तिक ७ गते सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन तिहार सकिएपछिको पहिलो कारोबारमा भाउ घटेको हो ।

काठमाडौ १३ कात्र्तिक । साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । कार्तिक ७ गते सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन तिहार सकिएपछिको पहिलो कारोबारमा भाउ घटेको हो । आइतबार तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ७ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिमण्डलको आकार बढ्ने भयो, को–को बन्दै छन् नयाँ मन्त्री ?
मन्त्रिमण्डलको आकार बढ्ने भयो, को–को बन्दै छन् नयाँ मन्त्री ?
राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे
राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे
स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)
स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
पार्टी जनतामा जानुपर्छ : महासचिव चन्द
पार्टी जनतामा जानुपर्छ : महासचिव चन्द
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !
सामाजिक सञ्जालको दुरुपयोग : सयौं युवायुवतीको भविष्य धरापमा
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
थरीथरी भाषामा सपथ लिने तयारीमा सांसदहरु, हिन्दी पनि आइपुग्यो
थरीथरी भाषामा सपथ लिने तयारीमा सांसदहरु, हिन्दी पनि आइपुग्यो
What made America the nation where most mass shootings happen? (Video Report)
What made America the nation where most mass shootings happen? (Video Report)

तपाईंले छुटाउनुभयो कि?