विश्वभरीका ईसाई धर्मावलम्वीहरुले आज क्रिसमस मनाउँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १०, २०७९
|
२
|
५९ पटक हेरिएको
Shares
विश्वभरीका ईसाई धर्मावलम्वीहरुले आज क्रिसमस मनाउँदै

सारांश

  • काठमाडौं।
  • येशु क्रिष्टको जन्मोत्सव क्रिसमस आज विश्वभरीका ईसाई धर्मावलम्वीहरुले मनाउँदै छन्।
  • ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर २५ तारिखका दिन विश्वभरका मनाउने गरिन्छ।

काठमाडौं। येशु क्रिष्टको जन्मोत्सव क्रिसमस आज विश्वभरीका ईसाई धर्मावलम्वीहरुले मनाउँदै छन्। ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर २५ तारिखका दिन विश्वभरका मनाउने गरिन्छ।

यस अवसरमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस मनाउँदैछन्। आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको थियो।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गर्ने जनाइएको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Iscriviti per ottenere 100 USDT

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    Registrera dig

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?