वाग्मतीका मुख्यमन्त्रीले आज शपथ लिँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २६, २०७९
|
|
४६ पटक हेरिएको
Shares
वाग्मतीका मुख्यमन्त्रीले आज शपथ लिँदै

सारांश

  • काठमाडाैं ।
  • वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिनुहुने भएकाे छ ।
  • प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जम्कट्टेललाई बिहान साढे ९ बजे एक समाराेहबीच शपथ गराउन लाग्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।

काठमाडाैं । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिनुहुने भएकाे छ ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जम्कट्टेललाई बिहान साढे ९ बजे एक समाराेहबीच शपथ गराउन लाग्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार जम्कट्टेललाई साेमबार मुख्यमन्त्री नियुक्त गर्नुभएकाे थियाे । उहाँ वाग्मतीकाे चाैथाे मुख्यमन्त्री हुनुहुन्छ ।

कुल १ सय १० सदस्यीय वाग्मती प्रदेश सभामा जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सहित ७० सांसद्को समर्थन छ ।‍ केन्द्रमा सरकारलाई समर्थन नगरेकाे एकीकृत समाजवादीले वाग्मतीमा भने जम्कट्टेललाई समर्थन गरेकाे छ ।

माओवादी पोलिटब्युरो सदस्य एवं वाग्मती प्रदेश संसदीय दलका नेता जम्कट्टेल मंसिर ४ गते सम्पन्न चुनावमा धादिङ १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुन तोलामा रु ५००
घट्यो सुन तोलामा रु ५००
झापा ५ मा ओली २१ हजार भन्दा धेरै मतले अघि
झापा ५ मा ओली २१ हजार भन्दा धेरै मतले अघि
स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु
स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु
राप्रपाले आज चियापान कार्यक्रम गर्दै
राप्रपाले आज चियापान कार्यक्रम गर्दै
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल
सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल
बालुवाटार बैठक सकिएलगत्तै कांग्रेसका प्रभावशाली नेताले दिए एमालेका लागि खुसीको खबर !
बालुवाटार बैठक सकिएलगत्तै कांग्रेसका प्रभावशाली नेताले दिए एमालेका लागि खुसीको खबर !
नारायणकाजी र बेदुराम भुसाल राष्ट्रियसभामा
नारायणकाजी र बेदुराम भुसाल राष्ट्रियसभामा
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित

तपाईंले छुटाउनुभयो कि?