उपसभामुखको निर्वाचनका लागि आज मनोनयन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ६, २०७९
|
|
४७ पटक हेरिएको
Shares
उपसभामुखको निर्वाचनका लागि आज मनोनयन

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ ।
  • प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गर्नुभएको उपसभामुख पदको निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो दिउसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उपसभामुख पदमा मनोनयन दर्ता र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गर्नुभएको उपसभामुख पदको निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो दिउसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उपसभामुख पदमा मनोनयन दर्ता र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

माघ ७ गते शनिवार दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने र उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज इन्द्रजात्रा पर्व मनाइँदै
आज इन्द्रजात्रा पर्व मनाइँदै
आफ्नै नीतिविपरीत निगम : मासिक नाफा ६० करोड, मूल्य समायोजनमा अनिच्छुक
आफ्नै नीतिविपरीत निगम : मासिक नाफा ६० करोड, मूल्य समायोजनमा अनिच्छुक
नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने
नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा चुनावका लागि काठमाडौंमा
एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा चुनावका लागि काठमाडौंमा
प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?
प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
मधेस प्रदेश : एसइईको सम्पूर्ण तयारी पूरा
मधेस प्रदेश : एसइईको सम्पूर्ण तयारी पूरा
भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा

तपाईंले छुटाउनुभयो कि?