राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ९, २०७९
|
|
५४ पटक हेरिएको
Shares
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै

सारांश

  • काठमाडौं ।
  • राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
  • ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पसाथ आजदेखि राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक काठमाडाैंमा सुरु हुन लागेकाे हाे ।

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पसाथ आजदेखि राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक काठमाडाैंमा सुरु हुन लागेकाे हाे ।

बिहान ११ बजे बस्ने बैठक गत मंसिर ४ मा सम्पन्न चुनावकाे समीक्षा, देशकाे पछिल्लाे अवस्था, पार्टीकाे भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम तथा रणनीति निर्माणमा केन्द्रित हुने बताइएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
भारतमा भएको सडक दुर्घटना बारे खुलासा…
भारतमा भएको सडक दुर्घटना बारे खुलासा…
गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना
विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना

तपाईंले छुटाउनुभयो कि?