युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….

सारांश

  • युवा संघ नेपालको स्थायी कमिटिको वैठक सम्पन्न भएको छ ।
  •   साउन ७ गते देखि तुल्सीलाल स्मृती भवन च्यासलमा संघका अध्यक्ष राजिव पहारीको ध्यक्षतामा , इन्चार्ज महेन्द्र वहादुर पाण्डेको प्रमुख आतिथ्यता र सहइन्चार्ज निरुदेवी पालको आतिथ्यतामा वसेको वैठकले महत्वपुर्ण निम्नानुसारको निर्णयहरु गरेको छ ।
  •  १ प्रदेश कमिटिको गठन जसमा प्रदेश १ संयोजकमा पर्शुराम वस्नेत ,सहसंयोजकमा हिमाल लिम्वु    प्रदेश २ संयोजकमा मन्जु यादव ,सहसंयोजकमा राममणि मिश्र  प्रदेश 3  संयोजकमा प्रकाश गौतम , सहसंयोजकमा नितेश पौडेल प्रदेश ५ संयोजकमा मनोहर वुढाथोकी ,सहसंयोजकमा सरिता श्रीस    प्रदेश ४ संयोजकमा क्रान्ति वुर्लाकोटी ,,सहसंयोजकमा शिव पौडेल   प्रदेश ५ संयोजकमा मनोहर वुढाथोकी ,सहसंयोजकमा सरिता श्रीस प्रदेश   ६ संयोजकमा हस्त शाही ,सहसंयोजकमा नृपेन्द्र महत    प्रदेश 7 संयोजकमा नरेश शाही ,सहसंयोजकमा गजेन्द्र शाही   `.
युवा संघ नेपालको स्थायी कमिटिको वैठक सम्पन्न भएको छ ।  
साउन ७ गते देखि तुल्सीलाल स्मृती भवन च्यासलमा संघका अध्यक्ष राजिव पहारीको ध्यक्षतामा , इन्चार्ज महेन्द्र वहादुर पाण्डेको प्रमुख आतिथ्यता र सहइन्चार्ज निरुदेवी पालको आतिथ्यतामा वसेको वैठकले महत्वपुर्ण निम्नानुसारको निर्णयहरु गरेको छ । १ प्रदेश कमिटिको गठन जसमा प्रदेश १ संयोजकमा पर्शुराम वस्नेत ,सहसंयोजकमा हिमाल लिम्वु    प्रदेश २ संयोजकमा मन्जु यादव ,सहसंयोजकमा राममणि मिश्र  प्रदेश 3  संयोजकमा प्रकाश गौतम , सहसंयोजकमा नितेश पौडेल प्रदेश ५ संयोजकमा मनोहर वुढाथोकी ,सहसंयोजकमा सरिता श्रीस    प्रदेश ४ संयोजकमा क्रान्ति वुर्लाकोटी ,,सहसंयोजकमा शिव पौडेल   प्रदेश ५ संयोजकमा मनोहर वुढाथोकी ,सहसंयोजकमा सरिता श्रीस प्रदेश   ६ संयोजकमा हस्त शाही ,सहसंयोजकमा नृपेन्द्र महत    प्रदेश 7 संयोजकमा नरेश शाही ,सहसंयोजकमा गजेन्द्र शाही   `.                                                               प्रदेश २मा कमिटि गठन सम्वन्धमा वैठकले निम्नानुसारको प्रदेश कमिटि गठन गरेकोछ ,                                                                                                                                                       १.१सम्वन्धीत भुगोलका केन्द्रीय सचिवालय सदस्यहरु ,केन्द्रीय सदस्यहरु ,अचंल कमिटि र प्रत्येक जिल्ला अध्यक्ष रहेन प्रदेश कमिटि गठन भएको छ । निर्णय नम्वर ३ प्रदेश कमिटिको सचिवालय निम्नानुुुसार हुनेछ । क. सम्वन्धीत भुगोगका केन्द्रीय सचिवालय र केन्द्रीय सदस्यहरु ,अचंलका पदाधिकारीहरु र प्रत्येक जिल्ला अध्यक्ष निर्णय न. ४ प्रतिनिधीको सम्वन्धमा                                                                                                                                                                                                            १. प्रत्येक प्रदेश कमिटिवाट २ महिला सहित ८ जना २  . महानगर कमिटीवाट ४ जना ।    ३. उप महानर कमिटिवाट ३ जना ।    ४.नगरपालिकावाट २ जना ।     ५.प्रत्येक गाउँपालिकावाट १ जना र जिल्ला कमिटि र क्षेत्र कमिटिवाट चाहि विधानमा व्यवस्था भएअनुसार हुनेछ ।                                     निर्णय नम्वर ५   . युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते काठमाण्डौमा नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुनेछ ।                                 
निर्णय नम्वर ६ युवा संघ नेपालको केन्द्रीय कमिटिको वैठक २०७४ भदौ १५ र १६ गते काठमाण्डौमा हुने सघका स्थायी कमिटी सदस्य प्रभात बिक्रम कटवालले बताउनुभयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन र MAW हायर पर्चेज लिमिटेड बीच व्यवसायिक साझेदारी
नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन र MAW हायर पर्चेज लिमिटेड बीच व्यवसायिक साझेदारी
भारतको रोजगारले सुनसान बनाएको नौलाकोट गाउँ
भारतको रोजगारले सुनसान बनाएको नौलाकोट गाउँ
बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक सुरू, ओलीले के गर्लान् ?
प्रिया प्रकाश वारियर को अर्को भिडियो भाइरल
प्रिया प्रकाश वारियर को अर्को भिडियो भाइरल
गोर्खा राईफल्सका एक्स–सर्विसमेन हवल्दार गुरुङ्गको ‘जुनी’ सार्वजनिक (भिडियोसहित)
गोर्खा राईफल्सका एक्स–सर्विसमेन हवल्दार गुरुङ्गको ‘जुनी’ सार्वजनिक (भिडियोसहित)
साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको
साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको
देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्नुहोस् : मन्त्री मोदी
देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्नुहोस् : मन्त्री मोदी
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
‘तँई का ठमक’ भन्दै बाबुल र इब्सल
‘तँई का ठमक’ भन्दै बाबुल र इब्सल
२०८ पुगे नेपालमा कोरोना संक्रमित

तपाईंले छुटाउनुभयो कि?