दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २०, २०८०
|
|
६२ पटक हेरिएको
Shares
दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।
  • पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन् । यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७ र अन्य एक हजार सात सय ४५ गरी कुल दुई हजार दुई सय तीन सवारी चालकलाई कारबाही गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने
नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने
साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्
साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी
कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना
प्रजनन् स्वास्थ्यमा ‘गर्भपतन’ : असुरक्षितलाई सुरक्षित प्रकृयामा ल्याउनुनै चेतनाको विकास
प्रजनन् स्वास्थ्यमा ‘गर्भपतन’ : असुरक्षितलाई सुरक्षित प्रकृयामा ल्याउनुनै चेतनाको विकास
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु,  प्यानल नै निर्बिरोध !
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु, प्यानल नै निर्बिरोध !
वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?
वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?

तपाईंले छुटाउनुभयो कि?