वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?

सारांश

  • काठमाडाै, ६ भदाै ।
  • चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेल र नायिका तथा निर्मात्री पूजा शर्माबिच उत्पन्न असमझदारी टुंगिएको छ ।
  • मंगलबार एक आपसमा भेटघाट गर्दै दुई बिचको असमझदारी मेटाएका हुन् ।

काठमाडाै, ६ भदाै । चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेल र नायिका तथा निर्मात्री पूजा शर्माबिच उत्पन्न असमझदारी टुंगिएको छ । मंगलबार एक आपसमा भेटघाट गर्दै दुई बिचको असमझदारी मेटाएका हुन् । वोर्ड अध्यक्ष पौडेलसँगको भलाकुसारी पछि पूजाले फोटो सहित आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् ।

‘निकिता दिदीप्रति झन सम्मान बढ्यो’, पूजा लेख्छिन्, ‘थुप्रै कुरा र घटनापछि भावनामा मैंले उक्त स्टाटस लेखेकी थिएँ ।’ निकिता र आफुबिच भेटघाट गराउन सहजकर्ताको भूमिका खेल्ने कलाकार अनुरागमानसिंह कुँवरप्रति पनि धन्यवाद ज्ञापन गरेकी छिन् । भदौ २२ गते ‘रामकहानी’ सँग ‘रोजी’ फिल्म आउने भएपछि वोर्ड अध्यक्ष पौडेललाई विभिन्न आरोप लगाउँदै एक साता अगाडी फेसबुकमा गाली गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
चुनावलाई प्रभावित पारित हुन्न : नेता पौडेल
चुनावलाई प्रभावित पारित हुन्न : नेता पौडेल
पोर्चुगलमा नेपाली पत्रकारको चर्तिकला…
माधव नेपाललाई पार्टी जोगाउनै धौधौ
माधव नेपाललाई पार्टी जोगाउनै धौधौ
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम सिफारिश गर्ने वा नगर्नेमा विवाद
प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम सिफारिश गर्ने वा नगर्नेमा विवाद
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?