आज काठमाडौं महानगरमा सार्बजनिक बिदा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १५, २०८०
|
|
५१ पटक हेरिएको
Shares
आज काठमाडौं महानगरमा सार्बजनिक बिदा

सारांश

  • काठमाडौं।
  • आज काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्बजनिक बिदा दिइएको छ।
  • काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो।

काठमाडौं। आज काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्बजनिक बिदा दिइएको छ। काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो।

सापारु र रोपाइ जात्रालाई परम्परालाई निरन्तरता दिइ र त्यसको महत्वको प्रचार प्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको जनाएको छ।

‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ।

नेवार समुदायले काठमाडौंमा बिहीबार नै गाईजात्रा मनाए पनि शुक्रबार रोपाइ जात्रा मनाउने भए पछि महानगरपालिकाले सो निर्णय गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
आन्दोलन गर्ने यातायात व्यवसायी पक्राउ
आन्दोलन गर्ने यातायात व्यवसायी पक्राउ
बि.सं.२०७४ साल माघ १३ गते शनिवारको राशिफल
बि.सं.२०७४ साल माघ १३ गते शनिवारको राशिफल
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
कोरोनाबाट अमेरिकामा एकैदिन एक हजार भन्दा बढीको मृत्यु
कोरोनाबाट अमेरिकामा एकैदिन एक हजार भन्दा बढीको मृत्यु
मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ !
मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ !
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
भारतीयभन्दा नेपालीको खुशीको सूची कति माथि ?
भारतीयभन्दा नेपालीको खुशीको सूची कति माथि ?
‘मधेशी मोर्चा चुनावमा जान तयार भए मात्र संशोधन’ : प्रचण्ड
‘मधेशी मोर्चा चुनावमा जान तयार भए मात्र संशोधन’ : प्रचण्ड
खानेपानी मन्त्री मगरले भनिन्, “सरसफाइ र ढलको क्षेत्रमा गम्भीर हुनुपर्ने समय आयो”
खानेपानी मन्त्री मगरले भनिन्, “सरसफाइ र ढलको क्षेत्रमा गम्भीर हुनुपर्ने समय आयो”

तपाईंले छुटाउनुभयो कि?