इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २४, २०८०
|
|
५३ पटक हेरिएको
Shares
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने

सारांश

  • जनकपुरधाम।
  • मधेस प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ।
  • मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए।

जनकपुरधाम। मधेस प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए।

मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको सङ्ज्ञा दिए।

विज्ञप्तिमा भनिएको छ “त्यस आक्रमणले १० परिवारको सपना भताभुंग भएको छ। त्यो घटनाले हामी नेपाली शोकमग्न छौं। असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के छ बामदेव गौतमको फरकमतमा ? पूर्णपाठ पढ्नुहोस् !
के छ बामदेव गौतमको फरकमतमा ? पूर्णपाठ पढ्नुहोस् !
वर्षाले ३५ करोडको इँटा क्षति
वर्षाले ३५ करोडको इँटा क्षति
आइतबार कस्तो छ तपाईंको राशिफल?
आइतबार कस्तो छ तपाईंको राशिफल?
हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री
हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
तीन नरपालिकामा माओवादी विजयी
तीन नरपालिकामा माओवादी विजयी
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
बिओपी राख्न पाँच कट्ठा जग्गा दान
बिओपी राख्न पाँच कट्ठा जग्गा दान
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार
कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार

तपाईंले छुटाउनुभयो कि?