नेप्से परिसूचकमा उच्च अंकको गिरावट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ८, २०८१
|
|
६१ पटक हेरिएको
Shares
नेप्से परिसूचकमा उच्च अंकको गिरावट

सारांश

  • काठमाडौं।
  • धितोपत्र बजारमा आज शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक करिब ५९ अंकले तल झरेको छ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले ओरालो लागेर दुई हजार चार सय ७० दशमलव ३९ मा सीमित भएको छ।

काठमाडौं। धितोपत्र बजारमा आज शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक करिब ५९ अंकले तल झरेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले ओरालो लागेर दुई हजार चार सय ७० दशमलव ३९ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ नौ दशमलव ५२ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ८८ मा सीमित भएको छ।

कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। कुल एक करोड ५५ लाख चार हजार नौ सय २९ कित्ता शेयर रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएका छन्।

नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त आठ दशमलव ८१, अप्पर स्याङ्गे हाइड्रोपावर सात दशमलव ८३, एनआइबिएल ग्रोथ फन्ड चार दशमलव ८५, इन्ग्वा हाइड्रोपावर चार दशमलव १४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले चार दशमलव शून्य आठ प्रतिशतले कमाएका छन्।

हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स आठ दशमलव ७४, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ९६, श्वेतगङ्गा हाइड्रोपावर सात दशमलव ६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले सात दशमलव ५५ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक
गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक
चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न
चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
विश्वकप फुटबल २०१८ : गोल्डेन बुटको दौडमा काे काे ?
विश्वकप फुटबल २०१८ : गोल्डेन बुटको दौडमा काे काे ?
ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण
ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण
आजको राशिफल
आजको राशिफल
१ किलो लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ
१ किलो लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
समुन्द्र भट्टको फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
समुन्द्र भट्टको फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट

तपाईंले छुटाउनुभयो कि?