१७ जिल्लाका सिडिओ हेरफेर(सूची सहित)

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
५८ पटक हेरिएको
Shares
१७ जिल्लाका सिडिओ हेरफेर(सूची सहित)

सारांश

  • काठमाडौं।
  • सरकारले ललितपुर, रुपन्देही लगायत १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु केही सहायक प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ।
  • गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सी बहादुर श्रेष्ठको गृहमन्त्रालयमा सरुवा गरेर उक्त ठाउँमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ।

काठमाडौं। सरकारले ललितपुर, रुपन्देही लगायत १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु केही सहायक प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ।

गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सी बहादुर श्रेष्ठको गृहमन्त्रालयमा सरुवा गरेर उक्त ठाउँमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ।

यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरेर त्यहाँ बासुदेव घिमिरेलाई पठाएको छ।

गहृमन्त्रालयले सहसचिव तथा उपसचिव स्तरका कुल २७ जना कर्मचारीहरुको सरुवा गरेको हो।

जसमा विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ।

को कहाँ सूची

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
गायिका मिलन अमात्यले गरिन् डिभोर्स
गायिका मिलन अमात्यले गरिन् डिभोर्स
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
प्रदेशसभाका सदस्य तथा पदाधिकारीको तलब बढ्यो ,अब कसले कति तलब पाउँछन् ?
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
कांग्रेस नेता मार्सलजुलुमको निधन
कांग्रेस नेता मार्सलजुलुमको निधन
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो

तपाईंले छुटाउनुभयो कि?