आज आइतबार, कस्तो छ तपाईंको राशिफल?

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १९, २०८२
|
|
५८ पटक हेरिएको
Shares
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?

सारांश

  • मेष : दिन राम्रो छ।
  • व्यापार व्यवसायबाट नाफा हुनेछ।
  • विपक्षीसँगको कारोबारमा फाइदा हुनेछ।

मेष : दिन राम्रो छ। व्यापार व्यवसायबाट नाफा हुनेछ। विपक्षीसँगको कारोबारमा फाइदा हुनेछ। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। विदेशी लगानी फस्टाउनेछ।

वृष : दिन राम्रो छ। पुरानो गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। शिक्षा र राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। अग्रजको सल्लाहमा गरेको काममा फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। साथीभाइसँगको भेटघाटले मन खुसी हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिने गर्नुपर्ने देखिन्छ। राजनीतिमा भने फाइदा हुनेछ।

कर्कट : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। नाफा कमाउन थप मिहिनेत गर्नुपर्ने दिन छ। तपाईंको बोलीको कारण आफन्त टाढा पुग्नेछन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। छोटो घुमघाम तय हुनेछ। राजनीतिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारको सहयोगमा गरेको काममा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। मन अशान्त बन्ने जोखिम छ। राम्रो काम गरे पनि तपाईंमाथि खराब आरोप लाग्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

तुला : दिन राम्रो छ। पठनपाठनमा मन जानेछ। तपाईंको कामको प्रशंसा हुनेछ। राजनीतिक र कूटनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। सानातिना कुरामा चिटचिटाहट बढ्नेछ। आम्दानीभन्दा खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ।

धनु : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सम्पत्ति आर्जन हुने दिन छ। परिवारको साथसहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला।

मकर : दिन राम्रो छ। आम्दानी बढ्नेछ। लामो समयदेखि रोकिएको सम्पत्तिको बाटो खुल्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट केही लाभ मिल्ने योग परेको छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कुम्भ : दिन राम्रो छ। मन शान्त बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सोचेका काम बन्नेछन्। पारिवारिक जिम्मेवारीमा दिन बित्नेछ।

मीन : दिन सामान्य छ। सानातिना कुराले मनमा तनाव बढ्नेछ। आफूभन्दा ठूलाबाट अपमानित भएको महसुस हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षामा भने केही सुधारका संकेत देखिनेछ। परिवारको साथ मिल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
अब दीपक मनाङेले पनि फिल्म निर्माण गर्ने !
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा  घेराउ
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा घेराउ
दानवबहादुर कार्की नेपाल प्रहरीको ३३ औँ आइजिपी नियुक्त
दानवबहादुर कार्की नेपाल प्रहरीको ३३ औँ आइजिपी नियुक्त
नेपाली कामदार लिन मलेसियाका मानव संशाधन मन्त्री नेपाल अाउँदै
नेपाली कामदार लिन मलेसियाका मानव संशाधन मन्त्री नेपाल अाउँदै
मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर
मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
जाडोमा चायाँ किन पर्छ ? कारण र बच्ने उपाय
जाडोमा चायाँ किन पर्छ ? कारण र बच्ने उपाय
यौन, आवेग र मदिराले हत्याका घटना बढे
यौन, आवेग र मदिराले हत्याका घटना बढे

तपाईंले छुटाउनुभयो कि?