प्रहरीले नै चलाएर ८८ किलो सुन भएको गाडी ल्याए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
४१ पटक हेरिएको
Shares
प्रहरीले नै चलाएर ८८ किलो सुन भएको गाडी ल्याए

सारांश

  • दुई महिना अगाडि काठमाडौंमा बरामद भएको ८८ किलो सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ।
  • पक्राउ परेका व्यक्तिहरुले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी भित्र्याएको बयान दिएका छन्।
  • यो खबर नबराज मैनालीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

दुई महिना अगाडि काठमाडौंमा बरामद भएको ८८ किलो सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ। पक्राउ परेका व्यक्तिहरुले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी भित्र्याएको बयान दिएका छन्। यो खबर नबराज मैनालीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

प्रहरीले सोमबार ८८ किलो सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ। उनले रसुवामा प्रहरीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ।

रसुवामा पक्राउ परेका दुई चालकको बयानअनुसार उक्त सुन ल्याएको गाडी सशस्त्र प्रहरीका एक हवल्दारले नै चलाएर ल्याएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त
जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
रवि लामिछानेलाई पक्राउलगत्तै गाडीबाटै पोखरा लगिने
रवि लामिछानेलाई पक्राउलगत्तै गाडीबाटै पोखरा लगिने
राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता
राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता
श्रीमतीको कुटाइबाट ५५ वर्षीय नेपालीको मृत्यु
श्रीमतीको कुटाइबाट ५५ वर्षीय नेपालीको मृत्यु
देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?
देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?
हेर्नुहोस् आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?
हेर्नुहोस् आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?