इकु भोजपुरी डान्सर ले मलेसिया तताउने तयारी पूरा:अब २ दिन बाकी

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १२, २०७३
|
|
८१६ पटक हेरिएको
Shares
इकु भोजपुरी डान्सर ले मलेसिया तताउने तयारी पूरा:अब २ दिन बाकी

सारांश

  • लामो बिदा को अबशर पारी आयोजना हुने युनिक सास्कृतिक धमाका आयोजना हुन अब २ दिन बाकी रहेको छ ।
  • चाइनिज नया बर्ष मा मलेसिया का थुप्रै कम्पनी हरु ले ४/५ दिन सम्म कामदार लाई बिदा दिने गर्दछ।
  • सोही अवसरमा हरेक बर्ष युनिक धमाका आयोजना हुने गरेको छ ।

लामो बिदा को अबशर पारी आयोजना हुने युनिक सास्कृतिक धमाका आयोजना हुन अब २ दिन बाकी रहेको छ ।चाइनिज नया बर्ष मा मलेसिया का थुप्रै कम्पनी हरु ले ४/५ दिन सम्म कामदार लाई बिदा दिने गर्दछ।सोही अवसरमा हरेक बर्ष युनिक धमाका आयोजना हुने गरेको छ ।

यस बर्ष को धमाकाको सम्पुर्ण तयारी पूरा भएको  आयोजक नवीन खडका ले जानकारी दिनु भयो ।यस  कार्यक्रममा नेपालबाट लोक दोहरी गायक गायिका भोजपुरी गायक भोजपुरी नायिका तथा नेपाली नायक  डान्सर लगायर ९ जना को जम्बो टोलि मलेसिया आउदैछ ।

चर्चित लोक दोहरी गायक प्रकाश कटुवाल नेपाली लोक दोहरी बजार मा अत्याधिक ब्यस्त र चर्चित गायक हुन प्रकाश कटुवाल २०५९ साल मा नेपाली संगित मा पाइला टेकेका कटुवाल ले झन्डै ५०० गित मा आवाज दिई सक्नु भयको छ ।उहाँले गायका गित सबै अत्याधिक चर्चामा छन ।

सुलेमान शंकर इकु मेरि बास्सै टेलिफिल्मका लोक प्रीय पात्र हुन इकु उन्ले निर्माण र अभिनय गरेको इकु फिल्म निकै चर्चामा छ ।

लोक दोहरी गायिका शुशिला गौतम पछिल्लो समय मा बसायो बामरी हरर गित बाट एका एक चर्चा मा आयकी गायिका हुन सुशिला गौतम ,भोजपुरी / मैथली गायक सन्तोश राज भोजपुरी मैथली गायन मा निकै चर्चा कमायका गायक संगित कार हुन सन्तोश राज ,भोजपुरी नायिका प्रीना तिवारी स्टेज प्रस्तुति मा एक्का मानियकी नायिका तथा भि जे तिवारी ,ऋषिका चौधरी भोजपुरी डान्स मा चर्चा कमायकी डान्सर हुन चौधरी, रिया श्रेष्ठ र रायमा लिम्बू नेपाली डान्स र अभिनय को क्षेत्र मा रुचायिका नायिका तथा डान्सर हुन रिया र रायमा ,आधुनिक गायक आइडिप प्रधान लोक गायक ठाकुर ओझा प्रकाश योगिलगाएत  दर्जनौ कलाकारको  प्रस्तुती ले कार्यक्रम भब्य हुने र सबै लाई उपस्थित भै दिन आयोजक भिम सेन केसि ले आग्रह गर्नु भयो ।कार्यक्रम जनवरी २८ बाख्री ८ जनवरी २९ ग्रीसिक जनवरी ३० रिभर भ्यु को सभा हल मुहार मलेसिया मा आयोजना हुने आयोजक ईश्वर खत्री ले जानकारी दिनु भयो ।

                                                                                                                 प्रकाश कटुवाल

 प्रकाश योगी मलेसिया

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद उत्तरकुमार ओलीका स्वकीय सचिवकाे घरमा प्रहरीकाे छापा !
सांसद उत्तरकुमार ओलीका स्वकीय सचिवकाे घरमा प्रहरीकाे छापा !
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
प्रदेश नम्बर एकका कुन जिल्लामा कति मतदाता, कति उम्मेदवार ?
प्रदेश नम्बर एकका कुन जिल्लामा कति मतदाता, कति उम्मेदवार ?
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
लेउवा संघको निर्वाचनका लागि उमेदवारी दर्ता,भट्टराइ र धमला निर्विरोध
लेउवा संघको निर्वाचनका लागि उमेदवारी दर्ता,भट्टराइ र धमला निर्विरोध
साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : महासचिव गुरुङ
साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : महासचिव गुरुङ
केरा खेतीमा कीरा
केरा खेतीमा कीरा
एसिया कप क्रिकेट  छनौट : सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट
एसिया कप क्रिकेट छनौट : सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट

तपाईंले छुटाउनुभयो कि?