नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १६, २०७३
|
|
६४९ पटक हेरिएको
Shares
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित

सारांश

  • सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो मोटरसाईकलको यात्राबाट विश्व कीर्तिमान कायम गरेबापत २०७३ का लागि वर्ष साहसिक युवा प्रतिभा पुरस्कार प्राप्त गर्न सफल चित्रकुमार कार्की काठमाडौंमा फेरि सम्मानित भएका छन् ।
  • कार्कीलाई शनिबार राजधानीस्थित एक कार्यक्रममा रौता एकता समाज र नेपालटार एकता समाजले सामूहिक कार्यक्रम गरी सम्मान गरेको हो ।
  • काठमाडौंस्थित चोभार खेलमैदानमा भएको सम्मान कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका निर्देशक लोकेन्द्र थापा, नेपाल टेलीकमका निर्देशक पदमरा कार्की र एमाले उदयपुरका अध्यक्ष इश्वरमणी राउतलगायतको सहभागिता रहेको हनेपालटार एकता समाज काठमाडौंका अध्यक्ष सुमित कार्कीले जानकारी दिए ।

सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो मोटरसाईकलको यात्राबाट विश्व कीर्तिमान कायम गरेबापत २०७३ का लागि वर्ष साहसिक युवा प्रतिभा पुरस्कार प्राप्त गर्न सफल चित्रकुमार कार्की काठमाडौंमा फेरि सम्मानित भएका छन् । कार्कीलाई शनिबार राजधानीस्थित एक कार्यक्रममा रौता एकता समाज र नेपालटार एकता समाजले सामूहिक कार्यक्रम गरी सम्मान गरेको हो ।

काठमाडौंस्थित चोभार खेलमैदानमा भएको सम्मान कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका निर्देशक लोकेन्द्र थापा, नेपाल टेलीकमका निर्देशक पदमरा कार्की र एमाले उदयपुरका अध्यक्ष इश्वरमणी राउतलगायतको सहभागिता रहेको हनेपालटार एकता समाज काठमाडौंका अध्यक्ष सुमित कार्कीले जानकारी दिए ।

करिब चारसयको हाराहारीमा विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा पत्रकार, समाजेवी, बुद्विजीवि लगायतको ‘एकता सद्भाव र भाईचाराको हाम्रो सानो प्रयास’ भन्ने नारासहित मैत्रीपूर्ण सामूहिक बनभोज कार्यक्रमसमेत आयोजना गरिएको रौता एकता समाज काठमाडौका अध्यक्ष प्रलाद कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई समर्थन कि फिर्ता भन्नबारे राजपा अलमलमा
सरकारलाई समर्थन कि फिर्ता भन्नबारे राजपा अलमलमा
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा
स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा
इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री
इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री
राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !
राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !
एमालेको ध्यान लोकमानसिंह कार्कीको मुद्धातिर केन्द्रीत…
एमालेको ध्यान लोकमानसिंह कार्कीको मुद्धातिर केन्द्रीत…
बैशाख २२ गते बुधवारको राशिफल यस्तो छ
बैशाख २२ गते बुधवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?