‘इतिहासकै ठूलो झण्डा’ सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १६, २०७३
|
|
२१३ पटक हेरिएको
Shares

सारांश

  • शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।
  • नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।
  • उक्त झण्डा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा फहराए ।

शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।

उक्त झण्डा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा फहराए ।
१० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको बताइएको छ । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको आयोजकले जनाएको छ।

सो क्रममा बोल्दै एमाले अध्यक्ष ओलीले संशोधन प्रस्ताव देशको हितमा नरहेको दाबी गर्दै देश जोगाउनको लागि आफूहरुले संशोधनको समर्थन नरहेको तर्क गरे । उनले अहिलेको आवश्यकता चुनाव भएको बताउँदै चुनावको मिति घोषणा गर्नतिर सरकार लाग्नुपर्नेमा जोड दिए ।यस्तै राष्ट्रकवि घिमिरेले राष्ट्रियताको भावना युवाहरुमा पाउँदा आफू हर्सित भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारीलाई उन्मुक्ति दिनुहुँदैन भन्नेमा हामी एक ठाँउमा छौँ : मन्त्री गुरुङ
भ्रष्टाचारीलाई उन्मुक्ति दिनुहुँदैन भन्नेमा हामी एक ठाँउमा छौँ : मन्त्री गुरुङ
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
भक्तपुरमा बस दुर्घटना, नौ जना घाइते
भक्तपुरमा बस दुर्घटना, नौ जना घाइते
आजको राशिफल
आजको राशिफल
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसी गाउँपालिकामा माओवादी विजयी
सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसी गाउँपालिकामा माओवादी विजयी

तपाईंले छुटाउनुभयो कि?