जुम्ला आमाछोरोको भिरबाट लडेर मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
५८ पटक हेरिएको
Shares
जुम्ला आमाछोरोको भिरबाट लडेर मृत्यु

सारांश

  • जुम्ला बाट जाजरकोट वारेकोट गाउँपालिका वडा नं ३ स्थित आफ्नो घर आउँदै गरेका आमाछोरोको आज बिहान मृत्यु भएको छ ।
  • जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उहाँका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
  • जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ ।

जुम्ला बाट जाजरकोट वारेकोट गाउँपालिका वडा नं ३ स्थित आफ्नो घर आउँदै गरेका आमाछोरोको आज बिहान मृत्यु भएको छ ।

जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उहाँका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुका मात्र यो बाटो हिँड्ने गरिन्छ भने दिउँसो हावाहुरीले हिँड्न मिल्दैन । लेकमा बाटो निर्माण नहुँदा वर्षेनी यस ठाउँमा अकालमै मानिसको ज्यान जाने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुर्व उर्जा मन्त्रीकाे नारा पछाडि याे वाक्य थपे अहिलेका उर्जा मन्त्रीले !
महाकाली करिडोरको कञ्चनपुर खण्डमा ट्रयाक खोल्न सुरु
महाकाली करिडोरको कञ्चनपुर खण्डमा ट्रयाक खोल्न सुरु
सिंहदरबारमा राजदूतको लर्को
सिंहदरबारमा राजदूतको लर्को
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्दा जित्यो, २ अर्ब १० करोड फिर्ता पाउने
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं
बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)
समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन
समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन
मोदीले गरे सन्दीप लामिछानेको चर्चा, आजको खेलमा पाउलान् त मौका ?
मोदीले गरे सन्दीप लामिछानेको चर्चा, आजको खेलमा पाउलान् त मौका ?

तपाईंले छुटाउनुभयो कि?