प्रारम्भिक नतिजामा पाण्डे अगाडि, प्रचण्डले पछ्याउँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४७ पटक हेरिएको
Shares
प्रारम्भिक नतिजामा पाण्डे अगाडि, प्रचण्डले पछ्याउँदै

सारांश

  • चितवन, मंसिर २२ – चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपाका बिक्रम पाण्डेभन्दा पछाडि पर्नुभएको छ ।
  • पाण्डेले १ सय ६८ मतले प्रचण्डलाई पछाडि पार्नुभएको हो ।
  • पछिल्लो मतपरिणाम अनुसार राप्रपाका बिक्रम पाण्डेको मत ५ सय ५१ रहेको छ भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३ सय ८३ मत रहेको छ ।

चितवन, मंसिर २२ – चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपाका बिक्रम पाण्डेभन्दा पछाडि पर्नुभएको छ ।

पाण्डेले १ सय ६८ मतले प्रचण्डलाई पछाडि पार्नुभएको हो । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका बिक्रम पाण्डेको मत ५ सय ५१ रहेको छ भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३ सय ८३ मत रहेको छ ।

वाम गठबन्धनबाट उम्मेदवार हुनुभएका प्रचण्डलाई नेकपा एमालेको साथ रहेको छ भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुनुभएका पाण्डेलाई नेपाली कांग्रेसले समर्थन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९ जनामा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल बन्द
९ जनामा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल बन्द
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
अबको ६ दिनमा नयाँ राष्ट्रपति
अबको ६ दिनमा नयाँ राष्ट्रपति
बालुवाटारमा सत्तारुढ दलको बैठक : मन्त्रिपरिषद् विस्तारबारे छलफल
बालुवाटारमा सत्तारुढ दलको बैठक : मन्त्रिपरिषद् विस्तारबारे छलफल
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ
देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
झापामा गोलि चल्यो।
झापामा गोलि चल्यो।
घाइते भएका बालक बचाउन बुबाले गरेआग्रह, कसैले गरेनन सहयोग !
घाइते भएका बालक बचाउन बुबाले गरेआग्रह, कसैले गरेनन सहयोग !

तपाईंले छुटाउनुभयो कि?