प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १७, २०७४
|
१
|
६९ पटक हेरिएको
Shares
प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?

सारांश

  • काठमाडौं, १७ पुस ।
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सोही पार्टीका नेता पासाङ शेर्पाको निवासमा पुगेर भेट गरेका छन् ।
  • अघिल्लो साता मुटुको शल्यक्रिया गरेर घरमै आराम गरिरहेका माओवादी केन्द्रका नेता पासाङ शेर्पालाई अध्यक्ष प्रचण्डले भेट गरेका हुन् ।

काठमाडौं, १७ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सोही पार्टीका नेता पासाङ शेर्पाको निवासमा पुगेर भेट गरेका छन् ।

अघिल्लो साता मुटुको शल्यक्रिया गरेर घरमै आराम गरिरहेका माओवादी केन्द्रका नेता पासाङ शेर्पालाई अध्यक्ष प्रचण्डले भेट गरेका हुन् ।

सोमबार बिहान नेता शेर्पाको निवास काठमाडौं– ६, भङ्गालमा पुगी अध्यक्ष प्रचण्डले भेट गरेका थिए । भेटमा अध्यक्ष प्रचण्डले नेता शेर्पाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

पुस ७ गते टिचिङ अस्पतालमा मुटुको शल्यक्रिया गरेका शेर्पा घरमै आराम गरिरहेका छन् । शेर्पासँगको भेटमा माओवादी केन्द्रका नेता मात्रिका यादवसमेत थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mahendra Raj Malla

    भेंडाहरु लाई आफ्नो बश मा राख्नलाइ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
प्राविधिक तहमा दरखास्तै परेन
प्राविधिक तहमा दरखास्तै परेन
टिपरको ठक्करबाट एक जनाको मृत्यु
टिपरको ठक्करबाट एक जनाको मृत्यु
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
सेवाग्राहीलाई सूचना प्रदान गर्दा अनिवार्य रुपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने !
सेवाग्राहीलाई सूचना प्रदान गर्दा अनिवार्य रुपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने !
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल गर्ने मन्त्री गुरुङको आश्वासन
सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल गर्ने मन्त्री गुरुङको आश्वासन
नेपाली सेनासहितको टोलीद्वारा सुरुङभित्र फसेका दुई श्रमिकको उद्धार: एकको अवस्था गम्भीर, वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदै
नेपाली सेनासहितको टोलीद्वारा सुरुङभित्र फसेका दुई श्रमिकको उद्धार: एकको अवस्था गम्भीर, वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदै
तपाईको आज : यस्तो छ कात्तिक ९ गतेको राशिफल
तपाईको आज : यस्तो छ कात्तिक ९ गतेको राशिफल

तपाईंले छुटाउनुभयो कि?