तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब ब्रिहत रुपमा आयोजना हुदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २१, २०७३
|
|
७४८४ पटक हेरिएको
Shares
तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब  ब्रिहत रुपमा आयोजना हुदै

सारांश

  • नेपालीहरुको नयाँ वर्षलाई लक्षित गरेर नर्ताञ्चल सामुदायिक क्लव सनपा नरपानी र ह्याप्पी ईन्टर्टेन्ट्मेन्ट प्राईभेट लिमिटेड को संयुक्त आयोजनामा तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब  ब्रिहत रुपमा आयोजना हुँदैछ| ” अर्घखाचिको सौन्दर्यता हाम्रो शान पर्यटनमा बिकास हाम्रो अभियान ” भन्ने नाराको साथमा उक्त कार्यक्रमको संचालन हुँदैछ |  एतिहासिक धार्मिक स्थल सुपादेउराली र पर्यटकिय स्थल नरपानिलाई अन्तर्‍ाष्ट्रिय स्तरमा पुर्याउने उदेश्यका साथ सो कार्यक्रम सन्चालन गरिएको हो| जसमा नेपालकै चर्चित नायिका झरना थापा, सितल केसी लगाएतका कलाकारहरुको प्रस्तुती रहने छ| सो महोत्सव यही चैत्र ३१ र बैशाख १ गते हुने आयोजकले जानकारी दिएको छ| उक्त कार्यक्रमको मिडिया पार्टनर   शिखर न्युज रहेको छ ।

नेपालीहरुको नयाँ वर्षलाई लक्षित गरेर नर्ताञ्चल सामुदायिक क्लव सनपा नरपानी र ह्याप्पी ईन्टर्टेन्ट्मेन्ट प्राईभेट लिमिटेड को संयुक्त आयोजनामा तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब  ब्रिहत रुपमा आयोजना हुँदैछ|

” अर्घखाचिको सौन्दर्यता हाम्रो शान पर्यटनमा बिकास हाम्रो अभियान ” भन्ने नाराको साथमा उक्त कार्यक्रमको संचालन हुँदैछ |  एतिहासिक धार्मिक स्थल सुपादेउराली र पर्यटकिय स्थल नरपानिलाई अन्तर्‍ाष्ट्रिय स्तरमा पुर्याउने उदेश्यका साथ सो कार्यक्रम सन्चालन गरिएको हो|

जसमा नेपालकै चर्चित नायिका झरना थापा, सितल केसी लगाएतका कलाकारहरुको प्रस्तुती रहने छ| सो महोत्सव यही चैत्र ३१ र बैशाख १ गते हुने आयोजकले जानकारी दिएको छ| उक्त कार्यक्रमको मिडिया पार्टनर   शिखर न्युज रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह
प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह
स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना
स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना
एक महिनापछि मात्र साञ्जेन र रसुवागढीको साधारण शेयर
एक महिनापछि मात्र साञ्जेन र रसुवागढीको साधारण शेयर
ज्ञानेन्द्र शाहीमाथि ढुंगामुढा गर्दा, उपचारका लागि काठमाडौं पठाइयो (भिडियो सहित)
ज्ञानेन्द्र शाहीमाथि ढुंगामुढा गर्दा, उपचारका लागि काठमाडौं पठाइयो (भिडियो सहित)
राजविराज जेसिज भवनमा आगजनी
राजविराज जेसिज भवनमा आगजनी
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
शाहरुख खान र सलमान खानलाई यस्ताे भने अामिर खानले
शाहरुख खान र सलमान खानलाई यस्ताे भने अामिर खानले
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने प्रचण्डको चेतावनी !
महासंघको दुर्घटना बीमामा पत्रकारहरुको बिमा न्यून
महासंघको दुर्घटना बीमामा पत्रकारहरुको बिमा न्यून

तपाईंले छुटाउनुभयो कि?