दीपक मनाङे किन गएनन् सपथ लिन ? यस्तो छ कारण…..!

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ८, २०७४
|
१
|
५७ पटक हेरिएको
Shares
दीपक मनाङे किन गएनन्  सपथ लिन ? यस्तो छ कारण…..!

सारांश

  • काठमाडौं, मनाङको प्रदेश ख बाट निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) आइतबारको सपथ कार्यक्रममा अनुपस्थित भएका छन् ।
  • प्रदेश ४ का प्रदेश सांसदहरुको आइतबार पोखरामा सपथ ग्रहणको कार्यक्रम थियो ।
  • पक्राउ पर्ने डरले उनी सपथ लिन नगएका हुन् ।

काठमाडौं,
मनाङको प्रदेश ख बाट निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) आइतबारको सपथ कार्यक्रममा अनुपस्थित भएका छन् ।

प्रदेश ४ का प्रदेश सांसदहरुको आइतबार पोखरामा सपथ ग्रहणको कार्यक्रम थियो । पक्राउ पर्ने डरले उनी सपथ लिन नगएका हुन् ।

उनी ४ दिन यता भूमिगत छन् । सर्वोच्च अदालतले गत बुधबार मात्रै पुनरावेदन अदालतको गुन्डा नाइके मिलन चक्रे (मिलन गुरुङ) लाई ०६१ सालमा खुकुरी हानेको घटनामा उनलाई ५ वर्ष कैद गर्ने फैसला सदर गरेपछि उनी सम्पर्क बाहिर छन् ।

पुनरावेदनले पाँच वर्ष जेल सजायँ तोकेकोमा उनले तीन वर्ष बस्न बाँकी छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sunu Thapa

    यस्तो मान्छे लाई फाँसी दिनु पर्छ !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङका बाढीपीडितलाई राहत वितरण शुरु
दाङका बाढीपीडितलाई राहत वितरण शुरु
वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान
रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
सवारी सधान चढ्दा लाइन बस्नुपर्ने व्यवस्था ल्याउँदै ट्राफिक प्रहरी
सवारी सधान चढ्दा लाइन बस्नुपर्ने व्यवस्था ल्याउँदै ट्राफिक प्रहरी
लघुजलविद्युतमा चट्याङको धक्का ‘म्याग्दीका ४०० घरधुरी अन्धकारमा, सञ्चार र पठनपाठन ठप्प’
लघुजलविद्युतमा चट्याङको धक्का ‘म्याग्दीका ४०० घरधुरी अन्धकारमा, सञ्चार र पठनपाठन ठप्प’
मर्म बहुउद्देश्यीय सहकारीले पोलीक्लिनिक संचालन गर्ने
मर्म बहुउद्देश्यीय सहकारीले पोलीक्लिनिक संचालन गर्ने
काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो
काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
पेटमा जलन भएमा के खाने जान्नुहोस् !
पेटमा जलन भएमा के खाने जान्नुहोस् !

तपाईंले छुटाउनुभयो कि?