मन्त्रीलाई देखाउँदै ४१ लाख ठगेर फरार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १८, २०७४
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १८ माघ- घोराही उपमहानगरपालिका १५, दाङका २७ बर्षीय विशाल बस्नेत श्रम राज्यमन्त्री डिल्ली चौरीमार्फत डेनमाार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ असुलेर फरार भएका छन् ।
  • सरारी कोटामा डेनमार्क पठाउने स्वीकृतति पाएको कागज देखाई बस्नेतले पीडितसँग ७ लाख ५० हजार रुपैयाँसम्म उठाएर भागेका हुन् ।
  •  आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

काठमाडौं, १८ माघ- घोराही उपमहानगरपालिका १५, दाङका २७ बर्षीय विशाल बस्नेत श्रम राज्यमन्त्री डिल्ली चौरीमार्फत डेनमाार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ असुलेर फरार भएका छन् ।

सरारी कोटामा डेनमार्क पठाउने स्वीकृतति पाएको कागज देखाई बस्नेतले पीडितसँग ७ लाख ५० हजार रुपैयाँसम्म उठाएर भागेका हुन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ठगिएका सबै बस्नेतकै छिमेकी हुन् । श्रम राज्यमन्त्री चौधरी हाम्रै जिल्लाका माननीय हुन् ।
बस्नेतले मन्त्रीस्तरको निर्णयबाट २८ जनालाई डेनमार्क पठाउन लागेको भन्दै सरकारी कागज देखाए ।
मन्त्रीसँग आफ्नो नजिकको सम्बन्ध रहेको र उनैमार्फत डेनमार्क पठाईने भनेर जिम्मा लिए, पीडित डोकराज कालाथोकीले भने, ठगिएपछि मात्र थाहा भयो, यो विषयमा न मन्त्रीलाई थाहा रहेछ न उनीसँग बस्नेतको कुनै सम्बन्ध नै रहेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू
विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन: प्रधानमन्त्री ओली
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन: प्रधानमन्त्री ओली
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
यस्तो अचम्मित ठाउँ, जहाँ रात बिताउने कोहीँपनि ज्यूँदो फर्केको छैन
यस्तो अचम्मित ठाउँ, जहाँ रात बिताउने कोहीँपनि ज्यूँदो फर्केको छैन
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश
आज ९ सय ३६ जनामा संक्रमण पुष्टि
जम्बो टोलीसहित राष्ट्रपति न्यूयोर्क प्रस्थान
जम्बो टोलीसहित राष्ट्रपति न्यूयोर्क प्रस्थान
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी

तपाईंले छुटाउनुभयो कि?