यस्तो अचम्मित ठाउँ, जहाँ रात बिताउने कोहीँपनि ज्यूँदो फर्केको छैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
यस्तो अचम्मित ठाउँ, जहाँ रात बिताउने कोहीँपनि ज्यूँदो फर्केको छैन

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00
भारतको,  राजधानी दिल्लीभन्दा ३ सय किलोमिटर टाढा राजस्थानको अलवरमा एउटा पूरानो किल्ला छ । यो किल्ला अहिले भग्नावशेषको रुपमा रहेको छ । यो खण्डहरु कुनै समयमा भने एक भव्य तथा मानिहरुले भरिएको क्षेत्र थियो ।

यो इलाकामा सोमेश्वर, हनुमान, कृष्ण, देवी आदीका दर्जनौँ मन्दिर रहेका छन् । भगवानै भगवानको बीचमा रहेको यो ठाउँ चाहीँ भुताहा ठाउँको नामले चर्चित छ ।

यो ठाउँमा कुनैपनि भवनका छत छैनन् । तर अनौठो के भने सबै मन्दिर चुस्त अवस्थामा छन् ।

यो ठाउँलाई श्राप पर्नाले भुताहा ठाउँ भनेको विश्वास छ । यस ठाउँमा महल भएको स्थानमा महिला गुरु बालुनाथ बस्थे । उनले उक्त महल बनाउने बेलामा आफ्नो ध्यान भंग गर्ने भएकाले त्यहाँ कुनै महल नबनाउन चेतावनी दिएका थिए । यदि आफ्नो ध्यान भंग गरेमा सारा सहर ध्वस्त हुने चेतावनी उनको थियो । तर उनको कुरालाई कसैले ध्यान दिएन र त्यहाँ भवनहरु बनाए । जसका कारण गुरुले श्राप दिए र रातारात त्यस ठाउँ विरानो बन्यो ।

उक्त ठाउँलाई एक तान्त्रिकले पनि श्राप दिएका कारण एकाएक ध्वस्त भएर खण्डहरमा परिणत भएको विश्वास गरिन्छ ।

उक्त तान्त्रिकले त्यस किल्लामा रहेका कुनैप्नि मानिसले पुनर्जन्म लिन नपाउन् भन्ने श्राप दिएको थियो । सोही कारण त्यस क्षेत्रमा अकालमा मृत्यु भएका मानिसहरुको आत्माले मुक्ति पाएन र पुनर्जन्म समेत नपाउँदा धेरै कैयन् मृतात्माहरु अहिले पनि भटि्करहेको विश्वास गरिन्छ ।

यो ठाउँमा साँझ पर्ने बित्तिकै मानिसहरु जान डराउँछन् । सरकारी अधिकारीले पनि त्यहाँ रातको समयमा जान निषेध गरेको छ । उक्त ठाउँमा रात बिताउने मानिस कोहीपनि ज्यूँदै नफर्किएको स्थानीयहरु बताउँछन् । फर्किएर आएका मानिसहरु पनि मानसिक रुप्मा विक्षिप्त बनेको बताइन्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेमन्त कुमार चौरासिया क्यानको अध्यक्षमा निर्वाचित
हेमन्त कुमार चौरासिया क्यानको अध्यक्षमा निर्वाचित
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध
प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै
८ वटा मतदान केन्द्र सम्पर्कविहिन
८ वटा मतदान केन्द्र सम्पर्कविहिन
दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा
दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
दशैंको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइँदै
दशैंको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइँदै
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर