प्रमाणीकरणको लागी स्वास्थ्य सस्थामा अनुगमन

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २२, २०७५
|
१
|
६१ पटक हेरिएको
Shares
प्रमाणीकरणको लागी स्वास्थ्य सस्थामा अनुगमन

सारांश

  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा, २२ वैसाख ।
  • किशोर,किशोरी मैत्री सेवाको प्रभावकाराती र प्रमाणिकरण गर्न जिल्ला जन स्वास्थ्य परिवार स्वास्थ्य महाशाखा अधिकृत सहितको टोलीले कपिलवस्तुको बरकलपुरमा अनुगमन गरेको छ ।
  • प्रमाणिकरणको ९ वटा सुचक अनुगमन गर्ने क्रममा स्वास्थ्य व्यवस्थापन समिति,किशिोर,किशोरी संग मन्त्रालयको टिमले छलफल गरेको परिवार स्वास्थ्य महासाखाका अधिकृत अशेष रेग्मीले बताए ।

माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा, २२ वैसाख । किशोर,किशोरी मैत्री सेवाको प्रभावकाराती र प्रमाणिकरण गर्न जिल्ला जन स्वास्थ्य परिवार स्वास्थ्य महाशाखा अधिकृत सहितको टोलीले कपिलवस्तुको बरकलपुरमा अनुगमन गरेको छ ।

प्रमाणिकरणको ९ वटा सुचक अनुगमन गर्ने क्रममा स्वास्थ्य व्यवस्थापन समिति,किशिोर,किशोरी संग मन्त्रालयको टिमले छलफल गरेको परिवार स्वास्थ्य महासाखाका अधिकृत अशेष रेग्मीले बताए ।

प्रत्येक सुचकमा ६० अंक भन्दा बढी ल्याउनै पर्ने मापदण्ड भएपनि बरकलपुर स्वास्थ्य चौकीले ९४ अंक प्राप्त गरेको छ । स्वास्थ्य अधिकृत रेग्मीले बरकलपुर स्वास्थ्य चौकीलाई शुभकामना दिदै ५ वर्ष सम्मका लागि प्रमाण पत्र प्राप्त गरेपनि हरेक चौमासीक स्वमुलयाङ्गकन फारम भर्नु पर्ने बताए ।

हाल बरकलपुर स्वास्थ्य चौकी नमुना स्वास्थ्य चौकी तिर अग्रसर रहेको स्वास्थ्य चौकी इन्चार्ज चन्द्रवती अधिकारीले बताए । स्वास्थ्य चौकीमा १० जना स्वास्थ्यकर्मीको दरवन्दी रहेको छ ।

नेपालमा ७४ लाखको हारहारीमा १० वर्ष देखी १९ वर्ष सम्मका किशोर किशोरी रहेका छन जसमा १३ प्रतिशतले चुरोट सुर्तिजन्य पदार्थ सेवन र १८ प्रतिशतले जाडरक्सी सेवन गरिरहेको  तथ्याङक रहेको छ । जसमा ३२ प्रतिशतले मात्र वच्चा जन्मान्तर गर्ने गरेको र नेपाल मा ११ सय ३४ वटा स्वास्थ्य चौकीमा यो कार्यक्रम लागु भएपनी ५७ वटा सस्था प्रमाणिकरण भइसकेको परिवार स्वास्थ्य महासाखाका अधिकृत अशेष रेग्मीले जानकारी दिए ।

स्वास्थ्य चौकीले बहिरङग सेवा सहित २४ घण्टे प्रसुती सेवा समेत संचालनमा गरेको छ । कार्यक्रममा वुद्घभुमी नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ,वडा न ९ का वडा अध्यक्ष खुमानन्द न्यौपाने,सेभ द चिल्ड्रेनका परमान्द मण्डल,कालिका स्वालम्वन सामाजिक केन्द्रका अर्जुन थापा लगाएतको उपस्थिती रहेको थियो ।

 

(Home)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    धने बाबु कुमाल

    ? ℓσνє? тнє? ℓιfє⛄ уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? NEPALI-BOT,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
कांग्रेसले अल्झाएमा जोशीविरुद्ध महाअभियोग लगाउने तयारी
कांग्रेसले अल्झाएमा जोशीविरुद्ध महाअभियोग लगाउने तयारी
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !
तपाइँका छोराछोरी एकोहोरो मोवाइल, आइप्याड चलाउँछन! फस्लान नि साइबर कुलतमा !
तपाइँका छोराछोरी एकोहोरो मोवाइल, आइप्याड चलाउँछन! फस्लान नि साइबर कुलतमा !
एन्जल्स कप फुटसल भोलिदेखि
एन्जल्स कप फुटसल भोलिदेखि
पाकिस्तानी प्रधानमन्त्रीको आरोपः भारतमा भाजपा हिटलरको बाटोमा
पाकिस्तानी प्रधानमन्त्रीको आरोपः भारतमा भाजपा हिटलरको बाटोमा
आजको राशिफल
आजको राशिफल
हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए, बाँचे र सेनासँग फोन सम्पर्कमा आए
हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए, बाँचे र सेनासँग फोन सम्पर्कमा आए
पुरुषको यी अंगहरु देखेर दिवाना हुन्छन स्त्रीहरु
पुरुषको यी अंगहरु देखेर दिवाना हुन्छन स्त्रीहरु
प्रदेश सांसदको दवावमा हनुमन्ते करिडर निर्माण रोकिदाँ वर्षामा बाँढीले डुबाउला भन्ने त्रासमा स्थानीय
प्रदेश सांसदको दवावमा हनुमन्ते करिडर निर्माण रोकिदाँ वर्षामा बाँढीले डुबाउला भन्ने त्रासमा स्थानीय

तपाईंले छुटाउनुभयो कि?