फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल ,,

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १७, २०७४
|
|
६१ पटक हेरिएको
Shares
फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल ,,

सारांश

  • १७ जेठ, काठमाडौं ।
  • स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने भएको छ ।
  • यसअघि ३१ जेठका लागि तोकिएको निर्वाचन सरकारले सोमबार मात्रै ९ असारमा सार्ने निर्णय गरेको थियो ।

१७ जेठ, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने भएको छ । यसअघि ३१ जेठका लागि तोकिएको निर्वाचन सरकारले सोमबार मात्रै ९ असारमा सार्ने निर्णय गरेको थियो । तर, त्यस दिन मुस्लिम समुदायको पर्व रमजान परेकाले थप पाँच दिन पछाडि सार्ने तयारी गरकारले गरेको छ ।

स्रोतका अनुसार, निर्वाचनको नयाँ मिति १४ असारका लागि तोकिनेछ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मिति तोक्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए ।

 

प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिलाई सँगै राखेर प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ र्मैनालीसँग छलफल गरेका थिए ।

सरकारले ९ असारका लागि तोकेको दोस्रो चरणको निर्वाचन मिति सार्नुपर्ने आवश्यकता देखिएको भन्दै आयोग पदाधिकारीसँग राय मागेका थिए । आयोगले यसमा ग्रिन सिंग्नले दिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा
कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश
कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश
पूर्व मिस नेपाल मलिना बनिन् मिस नेपाल यूएसको प्रशिक्षक
पूर्व मिस नेपाल मलिना बनिन् मिस नेपाल यूएसको प्रशिक्षक
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
कांग्रेस, माओवादी र मधेस केन्द्रित दल झस्कने गरेर आयो नेता खनालको टिप्पणी
कांग्रेस, माओवादी र मधेस केन्द्रित दल झस्कने गरेर आयो नेता खनालको टिप्पणी
मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
सत्ता गठबन्धनको बैठक बस्दै
सत्ता गठबन्धनको बैठक बस्दै
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
हट्यो टिकटकमाथिको प्रतिबन्ध
हट्यो टिकटकमाथिको प्रतिबन्ध
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९

तपाईंले छुटाउनुभयो कि?