इंग्ल्याण्डको रोमान्चक शुरुवाती जित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
इंग्ल्याण्डको रोमान्चक शुरुवाती जित

सारांश

  • रसिया – रसियामा चलिरहेको विश्वकपमा इंग्ल्याण्डले रोमान्चक गोल गर्दै ट्युनिसियालाई जितेको छ ।
  • इंग्ल्याण्डका कप्तान ह्यारी केनले थपेको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलार्इ जित दिलाएका छन।
  • विश्वकपमा इंल्याण्डले अतिरिक्त समयमा गोल गर्दै जित हात पारेको यो पहिलो पटक हो।

रसिया – रसियामा चलिरहेको विश्वकपमा इंग्ल्याण्डले रोमान्चक गोल गर्दै ट्युनिसियालाई जितेको छ । इंग्ल्याण्डका कप्तान ह्यारी केनले थपेको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलार्इ जित दिलाएका छन। विश्वकपमा इंल्याण्डले अतिरिक्त समयमा गोल गर्दै जित हात पारेको यो पहिलो पटक हो।

सोमबार राति भएको ट्युनिसियाविरुद्धको खेलमा १(१ को बराबरीमा रोकिएको थियो । कप्तान केनले ९१औं मिनेटमा निर्णायक गोल गर्दै इंग्ल्याण्डलार्इ विश्वकपमा शुरुवाती विजयी बनाए ।

२००६ मा स्वीडेनसँग २/२ को बराबरी खेलेको इंग्ल्याण्डले यसपटपटकको विश्वकपमा २ गोल गर्दै शुरुवातमा जितेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दर्जन बढी डिआइजी दरबन्दी कटौती गर्ने तयारीपछि आइजीपी ज्ञवालीलाई तनाव
दर्जन बढी डिआइजी दरबन्दी कटौती गर्ने तयारीपछि आइजीपी ज्ञवालीलाई तनाव
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
संघ, प्रदेश र स्थानीय तहबीच शक्ति टकराव हुनसक्छ : अध्यक्ष तिमिल्सिना
संघ, प्रदेश र स्थानीय तहबीच शक्ति टकराव हुनसक्छ : अध्यक्ष तिमिल्सिना
एक सातादेखि बालिका बेपत्ता
एक सातादेखि बालिका बेपत्ता
यूएस बाङ्ला एयरवेजले ७० यात्रु लिएर आएको खुलासा (हेर्नुहोस् ४ तस्बिरमा)
यूएस बाङ्ला एयरवेजले ७० यात्रु लिएर आएको खुलासा (हेर्नुहोस् ४ तस्बिरमा)
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति
महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने कांग्रेस पदाधिकारी बैठकमा सहमति
चीनले बनाइदिने दशरथ रंगशाला
चीनले बनाइदिने दशरथ रंगशाला
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
फिफा बरियतामा एक स्थान तल खस्कियाे नेपाल
फिफा बरियतामा एक स्थान तल खस्कियाे नेपाल

तपाईंले छुटाउनुभयो कि?