कांग्रेसका जिल्ला सभापतिहरु हेटौंडा पुगे

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ५, २०७५
|
|
६४ पटक हेरिएको
Shares

सारांश

  • शिखरन्युज, ५ असार – नेपाली कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज मंगलबारदेखि हेटौंडामा शुरू हुँदैछ।
  • तीन दिन चल्ने भेलामा पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति हेटौंडा पुगिसकेका छन् ।
  • आज बिहान साढे ११ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन् ।

शिखरन्युज, ५ असार – नेपाली कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज मंगलबारदेखि हेटौंडामा शुरू हुँदैछ। तीन दिन चल्ने भेलामा पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति हेटौंडा पुगिसकेका छन् ।

आज बिहान साढे ११ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन् ।

अहिले बिहान रक्तदान कार्यक्रम शुरु भएको बताइएको छ । आज पहिलो दिन उद्घाटन सत्रमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले सम्बोधन गर्नेछन् ।

भोलि बुधबार जिल्ला सभापतिहरूको धारणा राख्ने कार्यक्रम राखिएको छ । विधान संशोधनका लागि तय गरिएको भेलामामा विविध विष्यामा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनलसँग पश्चिम सेतीको संयुक्त सम्झौता
चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनलसँग पश्चिम सेतीको संयुक्त सम्झौता
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
किन बोलाए नारायणकाजिले प्रचन्ड र केपी ओली लाई
किन बोलाए नारायणकाजिले प्रचन्ड र केपी ओली लाई
विद्यालय कर्मचारीको अनशन जारी
विद्यालय कर्मचारीको अनशन जारी
राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
बुटवलमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ
बुटवलमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ
प्रदेश २ देशकै लाइफलाइन : महानिरीक्षक खनाल
प्रदेश २ देशकै लाइफलाइन : महानिरीक्षक खनाल
स्कुलमा भर्नाका लागि डेढ दशकदेखि तामझाम, उपलब्धि न्यून
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
गुड्दै गरेको ट्रक सडकमा भासिए पछि
गुड्दै गरेको ट्रक सडकमा भासिए पछि

तपाईंले छुटाउनुभयो कि?