ऋतिक र कंगना आमने सामने

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ६, २०७५
|
|
४५ पटक हेरिएको
Shares
ऋतिक र कंगना आमने सामने

सारांश

  • मुम्बई, ६ साउन ।
  • बलिउड सुपरस्टार ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ र अर्का सफल अभिनेत्रि कंगना रनावतको चलचित्र ‘मणिकर्णिका’ एकै दिन रिलिज हुने भएको छ ।
  • २५ जनावरी २०१९ मा रिलिज हुने दुवै फिल्मको भिडन्त हेर्न लाएक हुनेछ ।

मुम्बई, ६ साउन । बलिउड सुपरस्टार ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ र अर्का सफल अभिनेत्रि कंगना रनावतको चलचित्र ‘मणिकर्णिका’ एकै दिन रिलिज हुने भएको छ । २५ जनावरी २०१९ मा रिलिज हुने दुवै फिल्मको भिडन्त हेर्न लाएक हुनेछ ।

कंगना रनावतको फिल्म मणिकर्णिका इतिहास आधारीत फिल्म हो । फिल्म झाँसीकी रानी लक्ष्मीबाईको जीवनकथामा आधारित फिल्मको बजेट निकै धेरै छ । यसै फिल्म देखि निर्माणमा पनि हात हालेकी कंगनाले यो आफ्नो ड्रिम प्रोजेक्ट भएको बताएकि छन् ।

त्यस्तै अर्का सफल कलाकार ऋतिक रोशन अभिनित चलचित्र पनि प्रतिक्षित फिल्म हो । ऋतिकका फ्यानले यो फिल्मको प्रतिक्षा धेरै पहिले देखि गरेका थिए । यहाँ दुई चलचित्रको मात्र नभएर स्टारडमको पनि सवाल छ । कंगना हिरोइन भएपनि स्टारडम कुनै सफल हिरोको भन्दा कम छैन ।
यी दुई फरक धारका फिल्म भएपनि भिडन्त भने राम्रै देख्न पाईनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुईदुई महिनामा सरुवा- काठमाडौं बाहिर बस्नै मान्दैनन् कर्मचारी
दुईदुई महिनामा सरुवा- काठमाडौं बाहिर बस्नै मान्दैनन् कर्मचारी
एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ
कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु
छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
श्रृंखलालाई मिस वल्र्ड बनाउन नेकपाका ४० जनाको टोली चिनमा
श्रृंखलालाई मिस वल्र्ड बनाउन नेकपाका ४० जनाको टोली चिनमा
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय

तपाईंले छुटाउनुभयो कि?