मन्त्रिपरिषद बैठकमा ल्यापटप प्रयोग

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १०, २०७५
|
|
५० पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठकमा ल्यापटप प्रयोग

सारांश

  • काठमाडौं, १० साउन ।
  • मन्त्रिपरिषद बैठकमा विहिबारदेखि कागजको सट्टा ल्यापटप प्रयोग भएको छ।
  • प्रविधिमैत्री हुने भन्दै मन्त्रिपरिषदको बैठकमा कागजको प्रयोग नगरिएको हो ।

काठमाडौं, १० साउन । मन्त्रिपरिषद बैठकमा विहिबारदेखि कागजको सट्टा ल्यापटप प्रयोग भएको छ।प्रविधिमैत्री हुने भन्दै मन्त्रिपरिषदको बैठकमा कागजको प्रयोग नगरिएको हो ।बिहीबार सुरु भएको बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा ल्यापटप प्रयोग गरेका छन् ।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सबै मन्त्रीहरुले ल्यापटप चलाएको फोटो ट्वीटरमा राखेर मन्त्रिपरिषद बैठक बिहीबारदेखि पेपरलेस हुने जानकारी गराएका छन् ।

उक्त प्रविधिमा गएपछि सम्बद्ध मन्त्रीले अनलाइनबाटै मन्त्रिपरिषद कार्यालयमा प्रस्ताव पठाउने छन् । प्रधानमन्त्री कार्यालयले त्यसको अभिलेखसहित बैठकमा पेस गर्ने सुविधा हुने बताइएको छ ।उक्त प्रस्तावमा भएका निर्णय पनि खोजेका बेला हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । त्यसमा निर्णय हुँदा ताकाका मन्त्रिपरिषदका सदस्यहरू, तिनका प्रस्ताव, निर्णय सबैको रेकर्ड हुने बताइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hsejar Francu Gnamat

    Sabai dakhsya xan ra chalauna

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ बाटोमा रावलको राजनीतिक यात्रा
नयाँ बाटोमा रावलको राजनीतिक यात्रा
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघ्यो
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघ्यो
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
विमानस्थलको झगडा मिलाउन छानबिन समिति गठन
विमानस्थलको झगडा मिलाउन छानबिन समिति गठन
साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद
साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद
नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु
नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु
एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे
एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे

तपाईंले छुटाउनुभयो कि?