ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघ्यो
सारांश
- काठमाडौं, १७ असार ।
- नेपालमा आज ठुलो संख्यामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
- यो सँगै कुल संक्रमित संख्या १४ हजार नाघेको बुझिएको छ ।
काठमाडौं, १७ असार । नेपालमा आज ठुलो संख्यामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या १४ हजार नाघेको बुझिएको छ ।
संक्रमित थपिएको जानकारी अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् औपचारिक जानकारी दिदैछ । यसअघि हिजो कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको थियो ।
हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया