अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ७, २०७५
|
|
४७ पटक हेरिएको
Shares
अन्तराष्ट्रिय उडानको लाइसेन्स खुल्दै

सारांश

  • काठमाडौं – सरकारले अन्तराष्ट्रिय एयरलाइन्स कम्पनीको लाइसेन्स खोल्ने भएको छ ।
  • शुक्रबारको मन्त्रिपरिषद बैठकले अन्ताराष्ट्रिय एयरलाइन्स अनुमति जारी गर्नका लागि आवश्यक शर्त तथा नियमावली (टीओआर) संशोधन प्रस्ताव पास गरेसँगै लाइसेन्स खुल्ने भएको छ ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रत्येक ३ बर्षमा संशोधन गरिने भनेको कार्यविधि झन्डै १० बर्षपछि शुक्रबार संशोधन भएको हो ।

काठमाडौं – सरकारले अन्तराष्ट्रिय एयरलाइन्स कम्पनीको लाइसेन्स खोल्ने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले अन्ताराष्ट्रिय एयरलाइन्स अनुमति जारी गर्नका लागि आवश्यक शर्त तथा नियमावली (टीओआर) संशोधन प्रस्ताव पास गरेसँगै लाइसेन्स खुल्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रत्येक ३ बर्षमा संशोधन गरिने भनेको कार्यविधि झन्डै १० बर्षपछि शुक्रबार संशोधन भएको हो ।

सरकारले २०६६ यता लाइसेन्सको लागि आवेदन मागेको छैन । संशोधनसँगै अब सरकारले सार्वजनिक सूचनामार्फत आवेदन खुला गर्ने तयारी गरेको छ ।

आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?