टिचिङ अस्पताल परिसरभित्रै आत्महत्या गरेपछि…

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
टिचिङ अस्पताल परिसरभित्रै आत्महत्या गरेपछि…

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको टिचिङ अस्पताल परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।
  • काठमाडौं महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।

काठमाडौं । काठमाडौंको टिचिङ अस्पताल परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौं महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।

बोहरा लामो समयदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको अक्सिजन प्लान्ट शाखामा कार्यरत थिए । उनी २०६० सालमा अवकाश लिएका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति भेटिएका थिए ।

रक्तचापका बिरामी रहेका बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती
नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती
यो १३-बुँदे ज्ञापनपत्रको हालत् ४०बुँदे जस्तो नहोस् है प्रमज्यू!: भट्टराई
यो १३-बुँदे ज्ञापनपत्रको हालत् ४०बुँदे जस्तो नहोस् है प्रमज्यू!: भट्टराई
ट्राफिक प्रहरीको एक महिने विशेष अभियान सुरु
ट्राफिक प्रहरीको एक महिने विशेष अभियान सुरु
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !
Raging wildfire forces New Mexico village to evacuate
Raging wildfire forces New Mexico village to evacuate
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन !
कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन !
भारतले अर्जेन्टिनालाई हराएर हराएर रच्यो इतिहास
भारतले अर्जेन्टिनालाई हराएर हराएर रच्यो इतिहास
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला

तपाईंले छुटाउनुभयो कि?