बिजनेस खबर

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन्…