मुख्य खबर

दक्षिणी चीनमा राजमार्ग भासिँदा, २४ जनाको मृत्यु, दर्जनौं घाइते

बेइजिङ। दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किएर भासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ।…