बझाङ-१: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायम

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १७, २०८१
|
|
४१ पटक हेरिएको
Shares
बझाङ-१: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायम

सारांश

  • बझाङ।
  • बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन्।
  • नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्।

बझाङ। बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन्।

त्यसैगरि नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १ सय ०२ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ्ग ५ मा माओवादीका मण्डल विजयी : कांग्रेस एकस्थानमै चित्त बुझाउन बाध्य
मोरङ्ग ५ मा माओवादीका मण्डल विजयी : कांग्रेस एकस्थानमै चित्त बुझाउन बाध्य
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख सहयोग
आगामी तीन दिनको मौसम, शनिबार चार वटा प्रदेशमा भारी वर्षा हुने
बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ
बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
अाँचलकाे एउटा स्टाटस जस्लाइ मिडियाले पुजा शर्मासंग जाेडिदिए
अाँचलकाे एउटा स्टाटस जस्लाइ मिडियाले पुजा शर्मासंग जाेडिदिए
पोखरीमा डुबेर दुई जनाको मृत्यु
पोखरीमा डुबेर दुई जनाको मृत्यु
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ

तपाईंले छुटाउनुभयो कि?