हेलम्बु एफएममा आक्रमण

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १५, २०७७
|
|
४९ पटक हेरिएको
Shares
हेलम्बु एफएममा आक्रमण

सारांश

  • सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गए राति आक्रमण भएको छ ।
  • स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पु¥याएका हुन् ।
  • चौतारा साँगाचोकगढी नगरपालिका–५ का भोजबहादुर थापामगरले मादक पदार्थ सेवन गरी तथानाम गालीगलौज गर्दै एफएमको कार्यालयमा बञ्चरो प्रहार गरेर ढोका तथा झ्यालका सिसा तोडफोड गरी कार्यालयमा क्षति पु¥याएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताउनुभयो ।

सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गए राति आक्रमण भएको छ । स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पु¥याएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ का भोजबहादुर थापामगरले मादक पदार्थ सेवन गरी तथानाम गालीगलौज गर्दै एफएमको कार्यालयमा बञ्चरो प्रहार गरेर ढोका तथा झ्यालका सिसा तोडफोड गरी कार्यालयमा क्षति पु¥याएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताउनुभयो ।

प्रहरीले घटनामा संलग्न थापामगरको खोजी गरिरहेको र घटनास्थलबाट एकथान बञ्चरोसमेत बरामद गरेको जनाएको छ । रेडियो सञ्चालनका लागि उपयुक्त वातावरण नबनेसम्मका लागि केही दिनका लागि प्रसारण सेवा बन्द गरिने स्टेशन प्रमुख ङेम्लिङ लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला
सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज
अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
एमाले पार्टी प्रवेश गर्ने क्रम  बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने  दाबी
एमाले पार्टी प्रवेश गर्ने क्रम बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने दाबी
यी नदीहरुबाट खतरा
यी नदीहरुबाट खतरा
प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्यो इलाममा  उम्मेदवार चयन
प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्यो इलाममा उम्मेदवार चयन
नेप्से परिसूचक उकालो यात्रामा
नेप्से परिसूचक उकालो यात्रामा
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
विस्तार हुन सकेन मिनरल वाटर आयोजना
विस्तार हुन सकेन मिनरल वाटर आयोजना
नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने

तपाईंले छुटाउनुभयो कि?