शिखर खबर

भक्तपुर, लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

भक्तपुरः भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।…