शिखर खबर

बेहुली नबन्दै अस्ताइन रञ्जु, बिबाहको अघिल्लो दिन अर्नाले लियो ज्यान

इनरुवा। सुनसरीको कोसी गाउँपालिका-३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि…