World of Hair and Makeup Studio को तर्फ बाट बाढी पीडितको लागि सहयोग !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १, २०७४
|
|
४२ पटक हेरिएको
Shares
World of Hair and Makeup Studio को तर्फ बाट बाढी पीडितको लागि सहयोग  !

सारांश

  • World of Hair and Makeup Studio काठमाडौं महल ,तेस्रो तल्लामा रहेको छ !
  • उक्त कम्पनी कि प्रोपोराइटर तथा मेकअप अर्टिस्ट दिविशा बश्यालले बाढी पिडितहरुको सहयोगको लागि शिखर न्युजलाइ नगद सहयोग गर्नु भएको  छ।
  • शिखर न्युज को यो अभियानको प्रशम्शा गर्दै नगद रु ५००० सहयोग गर्नु भएको  हो ।

World of Hair and Makeup Studio काठमाडौं महल ,तेस्रो तल्लामा रहेको छ ! उक्त कम्पनी कि प्रोपोराइटर तथा मेकअप अर्टिस्ट दिविशा बश्यालले बाढी पिडितहरुको सहयोगको लागि शिखर न्युजलाइ नगद सहयोग गर्नु भएको  छ। शिखर न्युज को यो अभियानको प्रशम्शा गर्दै नगद रु ५००० सहयोग गर्नु भएको  हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?