अँध्यारोमा कसैले तरवार नचलाऊँ : सञ्चारमन्त्री बास्कोटा

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन १, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • बुटवल ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अँध्यारोमा कसैले पनि तरबार नचलाउन आग्रह गरेका छन् ।
  • उनले बुटवलमा पत्रकारसँग कुरा गर्दै अफवाहहरुको आयु छोटो हुने र सत्य छिट्टै बाहिर आउने दाबी गरे ।

बुटवल । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अँध्यारोमा कसैले पनि तरबार नचलाउन आग्रह गरेका छन् । उनले बुटवलमा पत्रकारसँग कुरा गर्दै अफवाहहरुको आयु छोटो हुने र सत्य छिट्टै बाहिर आउने दाबी गरे ।

मन्त्री बास्कोटा सार्वजनिक कार्यक्रममा खरो शैलीमा प्रस्तुत हुने गर्छन् । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीचको विवाद र बहस हुनु स्वाभाविक भएको, लोकतान्त्रिक आन्दोलनका सहयात्री दल नै आपसमा लोकतन्त्र पक्षधर र विपक्षीको आरोप प्रत्यारोपमा उत्रिन थालेको बताए ।

बुटवल पुगेका मन्त्री बास्कोटाले लोकतन्त्रविरोधी भनिनु कतैबाट पनि पुष्टि हुन नसक्ने ठोकुवा गरे । मन्त्री बास्कोटाले कम्युनिष्ट नभएको भए देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउन सम्भव नभएको बताएका थिए ।

चुनावसम्म धैर्य गर्न कांग्रेसलाई सुझाव दिंदै २०४६ सालमा मदन भण्डारी र गणेशमान सिंहको सहकार्यका कारण र २०६२।०६३ सालको परिवर्तन कांग्रेस एक्लैले नभई कम्युनिस्टको साथका कारण आएको स्पष्ट गरे ।

२०१५ सालमा दुई तिहाइ ल्याएका बिपी कोइरालालाई पनि बदनाम गराएर लोकतन्त्रको हरण गराइएको बताउँदै अहिलेको सरकारलाई बदनाम र असफल बनाएर कांग्रस प्रतिगमनमा जान चाहेको हो? भन्दै प्रतिप्रश्न गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा आज ६०६ संक्रमित थपिए
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
तातोपानी नाका सञ्चालन गराउन छलफल
तातोपानी नाका सञ्चालन गराउन छलफल
मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर हेलिकप्टर उड्यो
मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर हेलिकप्टर उड्यो
सुदूरपश्चिमा पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या
सुदूरपश्चिमा पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या
इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा
इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा
लालबाबु पण्डितमा पनि सत्ताको मात ? यस्तो छ वास्तविकता
लालबाबु पण्डितमा पनि सत्ताको मात ? यस्तो छ वास्तविकता
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ  अध्यक्ष दाहाल
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ अध्यक्ष दाहाल
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र
अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र

तपाईंले छुटाउनुभयो कि?