अग्नी सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १२, २०७६
|
|
४८ पटक हेरिएको
Shares
अग्नी सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

सारांश

  • काठमाडौं।
  • नेकपा नेता अग्नी सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् ।
  • आज बसेको प्रतिनिधिसभाको बैठकमा सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गरिएको हो ।

काठमाडौं। नेकपा नेता अग्नी सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गरिएको हो ।

बैठकमा पूर्व सभामुख सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

नेम्वाङको प्रस्तावलाई नेकपा सांसद देव गुरुङ, राजपा सांसद लक्ष्मणलाल कर्ण र पूर्वसभामुख ओनसरी घर्तीले प्रतावको समर्थन गरेका थिए ।

सापकोटाको प्रतिस्पर्धामा अन्य कोही पनि सभामुख पदमा उम्मेदवार नभएकोले उनी निर्विरोध निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरेका राजपा सांसद महन्थ ठाकुरले सापकोटा निर्वाचित भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु भयो रसुवागढी–काठमाडौँ रेलमार्गको अध्ययन, तीन महिनामा सकिने
सुरु भयो रसुवागढी–काठमाडौँ रेलमार्गको अध्ययन, तीन महिनामा सकिने
प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
बार्सिलोनालाई चुनौती दिन तयार आयाक्सले जित्यो घरेलु लिग
बार्सिलोनालाई चुनौती दिन तयार आयाक्सले जित्यो घरेलु लिग
आउ मलाई सम्भोग गर कविता लेख्ने प्रेमा शाहको प्रेरक जीवनी
आउ मलाई सम्भोग गर कविता लेख्ने प्रेमा शाहको प्रेरक जीवनी
लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ
लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ
ट्रम्पका पूर्वसल्लाहकारलाई जेलसजाय, यस्तो छ कारण
ट्रम्पका पूर्वसल्लाहकारलाई जेलसजाय, यस्तो छ कारण
सोमबारको मौसम : तपाईमा हुस्सु र हिमाली भू-भागमा हिमपातको सम्भावना
सोमबारको मौसम : तपाईमा हुस्सु र हिमाली भू-भागमा हिमपातको सम्भावना
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?