अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १८, २०७६
|
|
५८ पटक हेरिएको
Shares
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी

सारांश

  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्रा्ष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताउनुभएको छ ।
  • आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्रा्ष्ट्रियकरण गर्नुपर्छ भन्नुभयो ।
  • पूर्वउपप्रधान मन्त्रीसमेत रहनुभएको अध्यक्ष केसीले भन्नुभयो, “मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्रा्ष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्रा्ष्ट्रियकरण गर्नुपर्छ भन्नुभयो ।

पूर्वउपप्रधान मन्त्रीसमेत रहनुभएको अध्यक्ष केसीले भन्नुभयो, “मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन ।”

मिचिएको भूमि फिर्ता गराउन दबाब सिर्जना गर्नका लागि ‘कालापानी अभियान‘ अन्तर्गत मोटरसाइकल ¥यालीका साथै विभिन्न १२ ठाउँमा सभा गरिएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घट्याे
अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घट्याे
आमनिर्वाचन-२०७९ : धनुषा-४ मा त्रिपक्षीय प्रतिस्पर्धा
आमनिर्वाचन-२०७९ : धनुषा-४ मा त्रिपक्षीय प्रतिस्पर्धा
अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली
लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली
वाम एकता नहुने संकेत, यी हुन् मुख्य कारण
वाम एकता नहुने संकेत, यी हुन् मुख्य कारण
साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप
साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक
सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक

तपाईंले छुटाउनुभयो कि?