अपडेटः आयो १५१ स्थानको नतिजा, एमालेको अग्रता कायमै

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १८, २०७४
|
|
५३ पटक हेरिएको
Shares
अपडेटः आयो १५१ स्थानको नतिजा, एमालेको अग्रता कायमै

सारांश

  • काठमाडौं ।
  • दोस्रो चरणको चुनावी मतपरिणाम आउनेक्रम जारी रहेको छ ।
  • गणना भइरहेको गाउँपालिका पनि अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं । दोस्रो चरणको चुनावी मतपरिणाम आउनेक्रम जारी रहेको छ । गणना भइरहेको गाउँपालिका पनि अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर १, ५ र ७ को पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले ७४ स्थानमा विजय प्राप्त गरेको छ । पहिलो चरणको निर्वाचनमा पहिलो शक्ति बनेको एमाले दोस्रो चरणमा पनि पहिलो सक्ति बन्ने लक्षण देखाएको छ ।

नेपाली कांग्रेसले ५२ र माओवादी केन्द्रले २२ स्थानीय तहमा जित हात पारेको छ ।  अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँहरूमा अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ । यो समाचार तयार पर्दा मगणना भएरहेका ठाउँमा कांग्रेस र एमालेबीच धेरै ठाउँमा प्रतिस्पर्धा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग :  एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग : एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना
मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना
अर्थोपेडिक सम्मेलन सम्पन्न
अर्थोपेडिक सम्मेलन सम्पन्न
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
मंगलवार कति थपिए कोरोना संक्रमित ?
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण
दरबारमार्ग , ठमेल,  झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी
दरबारमार्ग , ठमेल, झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी
अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै फेला परेनन्
अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै फेला परेनन्
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड
दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?