पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
५८ पटक हेरिएको
Shares
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर

सारांश

  • काठमाडौं साउन,३१।
  • भारतीय पूर्वप्रधानमनत्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
  • गत जुनमा मिर्गौलाको संक्रमण भएपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान  मा उपचार रत बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर बनेको हो।

काठमाडौं साउन,३१। भारतीय पूर्वप्रधानमनत्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। गत जुनमा मिर्गौलाको संक्रमण भएपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान  मा उपचार रत बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर बनेको हो।

आज अखिल भारतीय आयुर्विज्ञान संस्थान एक प्रेस विज्ञप्ति जारी गर्दै  भनेको छ, ‘उहाको स्वास्थ्य अवस्था गम्भीर छ, पछिल्लो २४ घन्टामा उहाँको अवस्था थप खराब बनेको छ। स्वास्थ्य अवस्था नाजुक बनेपछि हाल उहाँलाई ‘भेन्टिलेटर’मा राखिएको छ।भारतीय जनता पार्टीका संस्थापक नेता समेत रहेका बाजपेयीलाई पछिल्लो ९ सातादेखि अखिल भारतीय आयुर्विज्ञान संस्थान मा भर्ना गरिएको हो। ९३ वर्षीय नेता बाजपेयीलाई मिर्गौला संक्रमणका अलावा अन्य समस्या पनि देखिएको अस्पताल द्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बुधबार राति बाजपेयीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन प्रधानमन्त्री नरेन्द्र मोदी एम्स पुगेका थिए।

३ पटकसम्म भारतको प्रधानमन्त्री भइसकेका बाजपेयीलाई सर्वोच्च नागरिक सम्मान भारत रत्नसमेत प्रदान गरिएको छ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबा ममीलाइ चिठी लेखेर एक युवाले गरे आत्महत्या
बाबा ममीलाइ चिठी लेखेर एक युवाले गरे आत्महत्या
बाढीपहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई दुई-दुई लाख दिने सरकारको निर्णय
बाढीपहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई दुई-दुई लाख दिने सरकारको निर्णय
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
न्यून चापीय रेखा नेपाल नजिकःः देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह
न्यून चापीय रेखा नेपाल नजिकःः देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी
शेरबहादुर देउवा चुनाव बनाउन सफल, सरकारका केही निर्णयमा आलोचित
शेरबहादुर देउवा चुनाव बनाउन सफल, सरकारका केही निर्णयमा आलोचित
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !
टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु
टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते

तपाईंले छुटाउनुभयो कि?