अब जन्मँदै जर्नेल हुने जमाना गए : प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ९, २०७५
|
१
|
५२ पटक हेरिएको
Shares
अब जन्मँदै जर्नेल हुने जमाना गए : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब जन्मदै जर्नेल हुने जमाना गएको भन्दै व्यंग्य गरेका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार नेपाली सेनाको इन्द्रध्वज गणको बिदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको आधारहीन सिद्धान्तको समय सकिएकाले अब प्रतिष्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको सुरुआत भएको बताएका हुन् ।
  • ‘अब जन्मदै जर्नेल हुने जमाना गयो, अब सक्षम, प्रतिष्पर्धी, योग्य व्यक्तिले यस्ता अवसरहरु पाउँछन्’ प्रधानमन्त्रीले भने ।

काठमाडौं ९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब जन्मदै जर्नेल हुने जमाना गएको भन्दै व्यंग्य गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार नेपाली सेनाको इन्द्रध्वज गणको बिदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको आधारहीन सिद्धान्तको समय सकिएकाले अब प्रतिष्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको सुरुआत भएको बताएका हुन् ।

‘अब जन्मदै जर्नेल हुने जमाना गयो, अब सक्षम, प्रतिष्पर्धी, योग्य व्यक्तिले यस्ता अवसरहरु पाउँछन्’ प्रधानमन्त्रीले भने । सरकारले जनता, सेना, मजदुरको हितमा काम गर्ने दाबी समेत गरेका छन् । प्रधानमन्त्री ओलीले देशमा अधिकारसहितको लोकतन्त्रको स्थापना भएको बताए ।

सेनाले अब बंकरमा बस्नु नपर्ने बताउँदै ‘तालीमको बेलाबाहेक सेनाले अब बंकरमा बस्नु पर्दैन, सेनालाई अब व्यावसायिक, दक्ष र प्रतिष्पर्धी बनाइन्छ ।’ सेनाले नेपालको अखण्डता, राष्ट्रियता, स्वाधीनताको रक्षामा सदा उच्च भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bdhan Basnet

    janmidai pandit banne chalan pani hataunu paro

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै
‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै
साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!
साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!
भारतीय पूर्वमन्त्री पी. चिदम्बर पक्राउ
भारतीय पूर्वमन्त्री पी. चिदम्बर पक्राउ
‘बीस वर्ष नपुग्दै बच्चाकी अामा’ रहर कि वाध्यता ?
‘बीस वर्ष नपुग्दै बच्चाकी अामा’ रहर कि वाध्यता ?
सुनको मूल्य लगातार दोश्रो दिन पनि स्थिर, चाँदी भने निरन्तर वृद्धि
सुनको मूल्य लगातार दोश्रो दिन पनि स्थिर, चाँदी भने निरन्तर वृद्धि
इलाम प्रदेशसभामा भएका नतिजाहरुमा वाम गठबन्धनको जीत
इलाम प्रदेशसभामा भएका नतिजाहरुमा वाम गठबन्धनको जीत
कागले धुम मच्चाएपछि फेसबुकमा एकैछिनमा २२ हजार फलोअर
कागले धुम मच्चाएपछि फेसबुकमा एकैछिनमा २२ हजार फलोअर
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
प्रम ओली आराममा, प्रचण्ड देश दौडाहामा
प्रम ओली आराममा, प्रचण्ड देश दौडाहामा
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?